डाक्टर र नर्ससहित चितवनमा एकैदिन २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
430

चितवन । डाक्टर र नर्ससहित चितवनमा एकैदिन २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति अवेरसम्म गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  संक्रमित हुनेमा चिकित्सक र नर्सहरुसमेत छन् ।