नागरिक पारदर्शिताका लागि सार्बजनिक लेखा परीक्षण

१ भाद्र २०७७, सोमबार

नागरिक पारदर्शिताका लागि सार्बजनिक लेखा परीक्षण

पोखरा महानगरपालिका वडा नं ३ कन्या मार्ग र भिसि मार्ग बिचको करपाकेली समाजघर अगाडीको कच्ची बाटोमा नाला निर्माण कार्य उपभोक्ता समितिबाट सम्पन भएको हुँदा उक्त कार्यको निम्न बमोजिमको आम्दानी तथा खर्च भएको ब्यहोरा सरोकारवालाहरुमा जानकारीका लागि यो सार्वजनिक सुचना जारी गरिएको छ ।

योजनाको नाम : करपाकेली समाजघर अगाडीको कच्ची बाटोमा नाला निर्माण
उपभोक्ता समितिको नामः करपाकेली ढल निर्माण उपभोक्ता समिति -३
योजनाको कुल लागत :रु ३४२७२७।१६
सम्झौता मिति :२०७७\० ३ \०२
योजना सुरु मिति :२०७७ \०३ \०३
योजना सम्पन्न भएको मिति :२०७७ \०३\१५
महानगरपालिका बाट प्राप्त हुनुपर्ने रकम : रु २३९९०९
जनसहभागीताबाट प्राप्त रकम : रु १०२८१८
जम्मा खर्च :रु ३४२७२७ । १६

उपभोक्ता समितिका पदाधिकारी

अध्यक्ष : सरिता तिम्सिना पगेनी
उपाध्यक्ष : विश्वराज पौडेल
सचिबः विजयराज पगेनी
कोषाध्यक्ष : गीतादेवी पौडेल
सदस्यहरु
मेजर चन्द्र बहादुर पुन
हस्त बहादुर पाइजा
प्रकाश गर्वुजा

अनुगमन समिति
संयोजक : लक्ष्मी पराजुली वडा सदस्य
सदस्य : महाबीर पुन
सदस्य : दिलिप गीरी

Leave a Reply