पाेखरामा थप ४ जनामा काेराेना संक्रमण ,गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ८३ पुग्याे

0
670

 

पाेखरा।

पाेखरामा ४ जना काेराेना संक्रमित थपिएका छन्।

बुधबार पाेखरा -२४ का १८ बर्षीय एक जना पुरुष,१२ का ३७ र ४० बर्षीय

दुई जना पुरुषमा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।
त्यसैगरी पाेखरा -४ का ४७ बर्षीय एक जना पुरुषमा काेराेना संक्रमण देखिएकाे छ।पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा उनिहरुमा काेराेना संक्रमण देखिएकाे हाे ।

 

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७८३ पुगेको छ  सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको