पाेखरा -७ का १६ जना पुरुषमा काेराेना संक्रमण पुष्टि

0
1742

पाेखरा। बुधबार साँझ पाेखरा- ७ का १६ जना पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे छ। क्षयरोग उपचार केन्द्र पाेखरामा गरिएको परिक्षणमा उनिहरुलाई काेराेना पाेजेटिभ देखिएकाे  स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।