पाेखरा। शनिबार पाेखराका विभिन्न वडामा फेरि १३ जना काेराेना संक्रमित थपिएका छन्।पाेखराका ४,५,६,८,९,१६,२७ र ३० नम्बर वडामा थप १३ जना काेराेना संक्रमित भेटिएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।
यस अघि शनिबार बिहान पाेखराका ९ र ४ नम्बर वडामा ३ जना काेराेना संक्रमित भेटिएका थिए।शनिबार विहान सम्म पाेखरामा १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।