ब्रेकिङ्ग न्युजमुख्य समाचारसमाजस्वास्थ्यहेडलाईन देशभर ७४३ जना कोरोना संक्रमित थपिए By pokhara - August 24, 2020 0 350 FacebookTwitterWhatsAppViberCopy URL पाेखरा।पछिल्लो २४ घण्टामा देशभर ७४३ जना कोरोना संक्रमित भेटिएका छन् । १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले जनाएको छ। सोमबारसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ रहेको छ ।