ब्रेकिङ्ग न्युजमुख्य समाचारसमाजस्वास्थ्यहेडलाईन साई अर्चना अस्पताल पाेखरामा कार्यरत ४६ बर्षीय पुरुषमा काेराेना संक्रमण पुष्टि By pokhara - August 26, 2020 0 807 FacebookTwitterWhatsAppViberCopy URL पाेखरा।पाेखराकाे साई अर्चना अस्पतालमा कार्यरत एक कर्मचारीमा काेराेना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पाेखरामा गरिएको परिक्षणमा पाेखरा -११ का ४६ बर्षीय पुरुषमा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।