काेराेना संक्रमणबाट पाेखरा -१६ का ५२ बर्षीय पुरुषको मृत्यु

0
1071

पाेखरा। कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट शुक्रबार पाेखरामा एक जनाकाे ज्यान गएकाे छ।

पोखरा महानगरपालिका  -१६ निवासी ५२ बर्षीय पुरुष काे कोरोना संक्रमणबाट मृत्यु भएको हो । स्वास प्रश्वास समस्या भई अस्पताल अाएका उनको भदाै १२ गते अपरान्ह १२:१५ बजे  मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान  प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए।