ब्रेकिङ्ग न्युजमुख्य समाचारस्वास्थ्यहेडलाईन काेराेना संक्रमणबाट थप १२ जनाको ज्यान गयाे By pokhara - August 29, 2020 0 638 FacebookXWhatsAppViberCopy URL पाेखरा।पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या १२ पुगेको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा १२ जनाको मृत्यु भएको जनाएको छ।