पाेखरा।भानु नगरपालिका तनहुँले थप १० दिन निषेधाज्ञा थपेको छ।काेभिड – १९ काे संक्रमणलाई थप फैलिन नदिन भाद्र १५ गतेदेखि लागू हुनेगरी थप १० दिन निषेधाज्ञा थप गरिएको भानु नगरपालिकाले जनाएको छ।
जिल्ला संकट ब्यबस्थापन केन्द्रकाे अाईतबार बसेकाे बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेकाे हाे।भदौ १ देखि जारी निषेधाज्ञाले भानु नगरपालिकामा निरन्तरता पाएकाे छ।