ब्रेकिङ्ग न्युजमुख्य समाचारसमाजस्वास्थ्यहेडलाईन १४ दिनका नवजात शिशु सहित गण्डकीमा थपिए ३९ जना काेराेना संक्रमित By pokhara - September 1, 2020 0 515 FacebookTwitterWhatsAppViberCopy URL पाेखरा।मंगलबार गण्डकी प्रदेशमा १४ दिनका नवजात शिशु सहित ३९ जना काेराेना संक्रमित थपिएका छन्। थपिनेहरु पत्रकार ,पर्यटन ब्यबसायी देखि बैंकका कर्मचारी र नेपाल प्रहरी लगायत अस्पतालका कर्मचारी समेत रहेको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।