पाेखरा।पाेखरा-६ का एक पर्यटन व्यवसायी महिलालाई मंगलबार काेराेना संक्रमण पुष्टि भएको छ।
४५ बर्षीया उनी चरक मेमोरियल अस्पतालमा उपचाररत रहेकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ ।
१४ दिनका नवजात शिशु सहित गण्डकीमा मंगलबार ३९ जना काेराेना संक्रमित थपिएका छन्।