पाेखरामा थपिए २३ जना कोरोनासंक्रमित ,पाेखरा-१७ का मात्रै २० जना

0
1206

पाेखरा।पाेखरामा बुधबार २३ जना कोरोना संक्रमित थपिएका छन्।थपिनेमा पाेखरा -१७ का मात्रै २० जना संक्रमित छन्।उनिहरु नेपाल प्रहरीमा कार्यरत रहेको स्वास्थ निर्देशनालय गण्डकी ले जनाएको छ।अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२४५ पुगेको छ |