पाेखरा। कोरोना संक्रमणका कारण कुनै दिर्घ राेग नभएका १७ बर्षीय युवकको वीर अस्पतालमा मृत्यु भएको छ । युवकको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
सर्लाही निवासी उनी भदौ १० गते वीरमा भर्ना भएका थिए । उनको हिजो मात्रै पोजिटिभ रिर्पोट आएको थियो । उनमा कुनै दीर्घरोग नभएको बताईएकाे छ।