काठमाडौमा फेरि थपियो एक हप्ता निषेधाज्ञा

0
394

पाेखरा।काठमाडौ,ललितपुर र भक्तपुरमा एक साता निषेधाज्ञा थप गरिएको छ।काठमाडौ उपत्यकामा काेराेना संक्रमण बढिरहेको भन्दैकाठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको अवस्था रहेकोले एक साता निषेधाज्ञा जरुरी रहेकोले थपिएको जनाईएको छ ।