पाेखरा। काेराेना संक्रमणबाट पाेखरा -६ का ३७ बर्षीय पुरुषकाे ज्यान गएको छ।
पाेखरा स्वास्थ विज्ञान प्रतिष्ठान ,पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा संक्रामक तथा सरुवा राेग अस्पताल लेखनाथ बाट बिहिवार बिहान ५:२०बजे रिफर भई
पाेखरा स्वास्थ विज्ञान प्रतिष्ठानकाे काेभिड-१९ उपचार केन्द्रकाे अाई.सि.यु मा उपचाररत उनकाे साेहि दिन साँझ ५:५० बजे उपचारकाे क्रममा ज्यान गएको अस्पतालका निर्देशक सह प्रा डा अर्जुन अाचार्यले जानकारी दिए।