पछिल्लो २४ घण्टामा देशभर थपिए १हजार ३सय ५९ जना काेराेना संक्रमित

0
277

 

देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यसस“गै कुल संक्रमितको संख्या ४४ हजा २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

छ ।