प्रेस ज्याकेट दुरुपयोगको आरोपमा युवक पक्राउ

0
516

 

 

झडपका बेला प्रेस ज्याकेट लगाएर प्रहरीमाथि ढुंगामुढा गरेको ती युवकमाथि आरोप लागेको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पक्राउ परेका युवाले ट्राफिक प्रहरीमाथि हातपात र ढुंगामुढा गरेको/नगरेको बारे अनुसन्धान हुने बताए । झडपको क्रममा आक्रोशित स्थानीयले बिहीबार मंगलबजारमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट गरेका थिए ।