पाेखरा।पाेखरामा शनिबार २२ जनामा काेराेना संक्रमण पुष्टि भएको छ।
स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ। डाफे सहकारी संस्थामा कार्यरत पाेखरा -१६ का एक पुरुष सहित पाेखराका
विभिन्न वडाका २२ जनामा काेराेना संक्रमण देखिएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।
विभिन्न वडाका २२ जनामा काेराेना संक्रमण देखिएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ। पोखरा महानगरपालिकाका २ जना महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पृथ्वी चोकमा कार्यरत कर्मचारी हुन | पोखरा महानगरपालिका-१७ का २५ बर्षका पुरुष, पोखरा महानगरपालिका-१५ का २८ बर्षीय पुरुष, पोखरा महानगरपालिका-१४ का ४१ र ४४ बर्षीय २ पुरुषहरु र पोखरा महानगरपालिका-२४ का ३१ बर्षीय पुरुष गरि ५ जना भारतबाट आउनुभएको हो | सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।
