पाेखरा।पाेखरा महानगरपालिका वडा नम्बर १६ मा ३ जना पुरुष र ६ जना महिलामा काेराेना संक्रमण पुष्टि भएको छ।
शनिबार पाेखरा १६ का ५२,१७ र ४८ बर्षका ३जना पुरुषमा काेराेना पुष्टि भएकाे हाे
त्यसैगरी ४९,२४१७,४२३७ र ६६ बर्षीया ६ जना महिलामा पनि काेराेना संक्रमण पुष्टि भएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।
पाेखरामा शनिबार विहान विभिन्न वडाका २२ जना काेराना संक्रमित थपिएका छन्।
