पछिल्लो २४ घण्टामा देशभर थपिए १ हजार ४१ संक्रमित

0
356

पाेखरा ।पछिल्लो २४ घण्टामा १ हजार ४१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।