पाेखरा। पाेखरामा अाईतबार पार्कल्यान्ड अस्पताल पाेखरामा कार्यरत २ जना स्टाफ नर्स सहित २० जना संक्रमित थपिएका छन्।
पाेखरा स्वास्थ विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पाेखरामा गरिएको काेराेना परिक्षणमा उनिहरुलाई काेराेना संक्रमण देखिएकाेस्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।

