पाेखरा।देशभर पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १७३६ जना डिस्चार्ज भएका छन् ।
