पाेखरा।पाेखरामा पार्कल्याण्ड अस्पतालका चिकित्सक सहित थप २६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। थपिने संक्रमितहरुमा २७ बर्षका १ जना पार्कल्याण्ड अस्पतालका महिला चिकित्सक हुन।
त्यसैगरी पोखरा महानगरपालिकामा रहेको गण्डकी मेडिकल कलेजमा उपचाररत बिरामी र पोखरा फुड्स प्रा.लि.मा कार्यरत २० जना महिला र ४ जना पुरुषमा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।
।
।