दुई जना महिलालाई जवर्जस्ती करणी गरेको अाराेपमा पाेखरा- ७ का बामदेव सुवेदी पक्राउ

0
701

पाेखरा।दुई जना महिलालाई जवर्जस्ती करणी गरेको अाराेपमा पाेखरा- ७ का बामदेव सुवेदी पक्राउ परेका छन्।उनलाई ३१ र ३६ बर्षीया दुई जना महिलामाथि जवर्जस्ती करणी गरेकाे अाराेप लागेको छ। उनी विरुद्ध करणीसम्बन्धी कसुरमा ३१ र ३६ बर्षीया दुई जना महिलाले जाहेरी दिएपछि मंगलबार उनलाई पाेखरा -७ शान्तिनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।

उनी बिरुद्ध करणी सम्वन्धी कसुर अन्तरगत थप अनुसन्धान प्रकृया अगाडि बढाईएकाे डिएसपी हमालले जानकारी दिए।