पाेखरा।शुक्रबार पाेखराकाे फिस्टेल अस्पतालमा निधन भएकी पाेखरा -५ की ४५ बर्षीया महिलामा काेराेना संक्रमण पुष्टि भएको छ।
पाेखरा- ५ की ४५ बर्षीया महिलाको उपचारका क्रममा शुक्रबार पाेखराकाे फिस्टेल अस्पतालमा निधन भएको थियाे।
उनमा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।