ब्रेकिङ्ग न्युजमुख्य समाचारस्वास्थ्यहेडलाईन कास्कीका थप ३४ जनामा काेराेना संक्रमण पुष्टि By pokhara - September 14, 2020 0 607 FacebookTwitterWhatsAppViberCopy URL पाेखरा।कास्कीका थप ३४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीका थप ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।