पाेखराकाे मणिपाल अस्पतालमा काेराेना संक्रमितकाे मृत्यु

0
699

पाेखरा।पाेखराकाे मणिपाल अस्पतालमा पाेखराका ७० बर्षीय काेराेना संक्रमित पुरुषको मृत्यु भएको छ।

भदौ २५ गते अस्पताल भर्ना भएका उनकाे गए राति ११:२० बजे मृत्यु भएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।

अाईतबार काेराेना संक्रमण पुष्टि भएका उनी क्यान्सरका समेत विरामी रहेको बताईएकाे छ।

यस संगै गण्डकी प्रदेशमा काेराेनाकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।