देशभर पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना संक्रमण पुष्टि

0
288

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार १२३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।