कर्मचारीमा काेराेना संक्रमण देखिएपछि पाेखरा -१ काे सेवा अाजदेखि बन्द

0
542

 

 

पाेखरा ।   कर्मचारीलाई काेराेना संक्रमण देखिएपछि पाेखरा -१ काे  सेवा अाजदेखि बन्द गरिएको छ।

पाेखरा – १ की वडा अध्यक्ष शारदा कुमारी पराजुलीले बिहिवार सुचना निकालेर अर्को सुचना नअाउँदासम्मका लागि वडाबाट प्रवाह हुने  सेवा बन्द गरिएको जानकारी गराएकी हुन्।

वडाध्यक्ष पराजुलीले  अत्यावश्यक कामबाहेक हिँड्डुल र भीडभाड नगर्न आग्रह गरेकी  छन् ।