पोखरा । पोखरा उद्योग वाणिज्य संघको उप महासचिवमा केशबबहादुर खत्री बिजयी भएका छन् । निर्वाचित खत्रीले एक हजार ३ सय १३ मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी प्रतिष्पर्धी गृहलक्ष्मी ग्यास उद्योगका सञ्चालक धर्मराज बर्तौलाले १ हजार १३ मत प्राप्त गरेको श्रोतले बताएको छ । निर्वाचन समितिले खत्रीलाई औपचारिक रुपमा बिजयी घोषणा भने गरिसकेको छैन ।
अन्य पदको मतगणना जारी छ ।