लम्जुङ केन्द्रविन्दु भएको ५.८ रेक्टरको भूकम्प

0
299

पाेखरा । लम्जुङ केन्द्र विन्दू भएर भूकम्प गएको छ ।आज बुधबार बिहान  ५ बजेर ४२ मिनेट जाँदा   भूकम्प गएको हो ।  सो भूकम्प ५ं.८ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । पाेखरा सहित देशका विभिन्न जिल्लमा भूकम्पको धक्का महसुस भएको छ ।   सो भूकम्पकबाट भएको क्षतिबारे विवरण प्राप्त भएकाे छैन ।