ब्रेकिङ्ग न्युजमुख्य समाचारसमाजहेडलाईन स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने By pokhara - May 29, 2021 0 394 FacebookXWhatsAppViberCopy URL पाेखरा। स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ ।