विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन

0
311

 

पाेखरा। विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन भएको छ।

विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेका अनुसार काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज   उपचारका क्रममा राजधानीमा निधन भएको हो ।

 

 

४४ वर्षीय थापालाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो।

थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो।