पाेखरा।पाेखरा महानगरपालिकाले भेराेसेल खाेपकाे पहिलो डाेज लगाउनका लागि २७ वटा केन्द्र ताेकेकाे छ।महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २७ गते ६२ बर्ष पूरा भएका देखि ६५ बर्ष मुनिका उमेर समुहकालाई मात्रै खाेप दिईने महानगरपालिकाले जनाएको छ।
पाेखराका विभिन्न वडाका खाेप केन्द्रकाे नाम :