काँग्रेस क्षेत्रीय सभापति वास्ताेलालाई पितृशोक

0
264

 

कास्की ।   नेपाली कॅाग्रेस कास्की क्षेत्र नं.२ का सभापति माधब प्रसाद बॅास्तोला ‘मधु’ लाई पितृशोक परेको छ ।

पोखरा – ११ फूलवारी निवासी ९३ बर्षिय पं.चन्द्रकान्त बास्तोलाको बुधबार उपचारको क्रममा गण्डकी हस्पिटलमा निधन भएको हो ।

लामो समय शिक्षण पोशा अगाल्नु भएका उहॅाका तीन छोरा २ छोरी र १७ जना नातिनातिना र ५ पनाति पनातिनी छन् । उहॅाको बुधबार नै बैदिक परम्परा अनुसार स्थानीय सेतिनदीको बैकुण्ठ घाटमा दाहसंस्कार गरियो । उहाका जेठा छोरा गुरूप्रसाद बास्तोलाले दागबत्ति दिनुभएको थियो ।

त्यस अघि अन्तिम श्रद्दान्जली अर्पण गर्दै उहाको बैकण्ठबासको कामना गर्दै मौनधारण गरिएको थियो ।