पाेखरा। सरकारले भोली मंसिर २२ गते सार्वजनिक विदा दिने भएको छ । सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा भोली बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ । किराँत समुदायले भाेलि उधौली र नेवार समुदायले योमरी पुन्हि मनाउने भएका कारण सरकारले विदा दिने भएकाे हाे ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.