र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ आएका दुई नर्समा पीसीआर नेगेटिभ

0
649

 

 

काठमाडौं । केन्द्रीय कारागार अस्पतालका दुई नर्सलाई पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ आएको छ ।

उनीहरुको हिजो आरडिटीबाट गरिएको परीक्षणमा ‘दुई पटक परीक्षण गर्दा पनि पोजेटिभ निस्किएपछि उनीहरुलाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको थियो ।