नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो

0
510

काठमाडौं नेपालमा आज थप जनामा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या     मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् यो समेत गरी नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ जना पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० ७२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो उनीहरु उदयपुरको त्रियुगा नगरपालिका भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य हुन्