कास्की । नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ,काठमाडौ र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षण अनुसार थप ३० जनामा अाज काेराेना पुष्टि भएकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.