नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुग्यो

0
491

 

पोखरा। नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ।सोमबार बिहान थप  ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । धनुषा, कपिलवस्तु, काठमाडौ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके, , दैलेख जिल्लामा  गरी ७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कूल संक्रमित संख्या  ६७५ पुगेको छ ।