स्याङ्जा वालिङमा पनि भेटिए काेराेना संक्रमित

0
576

पाेखरा।स्याङ्जाको वालिङमा पहिलोपटक काेराेना संक्रमित भेटिएका छन्।भारतबाट यहि जेठ १० गते वालिङ अाएका २० र २९ बर्षिय पुरुषमा गण्डकी अस्पताल पाेखराकाे प्रयाेगशालामा पिसिअार बिधिबाट काेराेना परिक्षण गर्दा पाेजेटिभ देखिएकाे हाे।

उनिहरुलाई जिल्ला अस्पताल स्याङ्जाको अाईसाेलेसन कक्षमा राखेर उपचार भईरहेकाे र स्वास्थ अबस्था सामान्य रहेकाे जिल्ला स्वास्थ कार्यलय स्याङ्जा ले जनाएको छ।