नेपालमा काेराेना संक्रमित १,५६७ ,मृत्युु हुनेकाे संख्या ८ पुग्याे

0
363

कास्की ।  नेपालमा काेराेना संक्रमितको संख्या १,५६७ पुगेको छ भने ८ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ ।   पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये  १४५० जना पुरुष र ११७ जना महिला रहेकाे मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।