२२६ जना थपिए संक्रमितकाे संख्या १ हजार ७ सय ९८ पुग्याे

0
484

 

कास्की ।  पछिल्लो अपडेट अनुसार अाज २२६ जना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा काेराेना संक्रमितकाे संख्या १ हजार ७ सय ९८ पुगेकाे छ।

२सय २१जना निकाे भएर घर फर्केका छन्।अाज थपिनेमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन्।

हालसम्म ५९ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ ।