कास्की । पछिल्लो २४ घण्टामा थप २८८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।मंगलबार २७० जना पुरुष र १८ जना महिलामा काेराेना संक्रमण देखिएकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२६६ जना निकाे भएर घर फर्केकाे मन्त्रालयले जनाएको छ।याे संगै काेराेना संक्रमितकाे संख्या २ हजार ९९ पुगेको छ ।