सुदुरपश्चिममा थप २७ जनामा काेराेना संक्रमण,संक्रमितको संख्या ७३ पुग्याे

0
354

कास्की । पछिल्लो २४ घण्टामा सुदुरपश्चिम प्रदेशमा थप २७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।मंगलबार धनगढी स्थित काेराेना परिक्षण प्रयाेगशालामा १८ जना र सुर्खेतकाे काेराेना परिक्षण प्रयाेगशालामा ९ जना गरी २७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।याे संगै सुदुरपश्चिममा काेराेना संक्रमितकाे संख्या ७३ पुगेकाे छ ।