थप २०१ जनामा काेराेना संक्रमण,संक्रमितकाे संख्या २३ सय पुग्याे

0
388

कास्की । बुधबार थप २०१ जनमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।याे संगै नेपालमा काेराेना संक्रमितकाे संख्या २३ सय  पुगेकाे छ।१७९ जना पुरुष र २२ जना महिलामा काेराेना पाेजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।त्यसैगरी २७८ जना निकाे भएर घर फर्केका छन् ।