पाेखरा।नेपालमा काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ ।स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक पाल्पाका ४५ बर्षीय पुरुष हुन् ।
भारत बाट नेपाल अाएका उनकाे २० गते पाल्पाको मिसन अस्पतालमा मृत्यु भएकाे थियाे ।
मृतककाे काेराेना परिक्षण गर्दा रिपोर्ट पाेजेटिभ अाएकाे मन्त्रालयले जनाएको छ।याे संगै नेपालमा काेराेना संक्रमण बाट ज्यान जानेकाे संख्या १० पुगेकाे छ।