पाेखरा । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७८ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ । मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमाशुक्रबार प्रवक्ता डा विकास देवकोटाले २६७ जना पुरुष र ११ जना महिलामा काेराेना पाेजेटिभ देखिएको जानकारी दिए ।
काठमाडौ बस्ने कास्कीका एक जनामा समेत काेराेना संक्रमण देखिएको छ।
याे संगैसंक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ ।