पाेखरा ।चितवनको भरतपुर अस्पतालमा अाज एक २७ बर्षीय युवककाे मृत्यु भएको छ।भारतबाट दुई साता अघि चितवनको माडि अाएका उनलाई ज्वराे र खाेकीकाे समस्या देखिएपछि शुक्रबार भरतपुर अस्पतालकाे काेभिड अाईसीयुमा भर्ना गरिएको थियाे।
अस्पताल स्रोतका अनुसार उपचारका क्रममा अाज बिहान निधन भएका उनकाे काेराेना परिक्षणका लागि स्वाब संकलन गरेर पठाईएकाे छ ।